समता लघुवित्तको २०० प्रतिशत हकप्रदमा आवेदन गर्ने आज अन्तिम दिन

समता माइक्रोफाइनान्सले गत असोज २६ गतेदेखि बिक्रीमा ल्याएको हकप्रद शेयरमा आवेदन गर्ने आज अन्तिम दिन परेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको एक बराबर दुई अनुपातमा हकप्रद बिक्री जारी गरेको हो । कम्पनीले १२ करोड १३ लाख रुपैयाँ बराबरको १२ लाख १३ हजार ४ सय ४० कित्ता हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीले हकप्रद…