नेपाल बंगलादेश क्यापिटल लिमिटेडकोे प्रथम वार्षिक साधारण सभामा शुक्रवार सम्पन्न भएको छ । कम्पनीले निकट भविष्यमा नै सामुहिक लगानी कोष र लगानी व्यवस्थापनको कार्य अगाडी वढाउने निर्णय गरेको छ । नेपाल बंगलादेश बैंकको शत प्रतिसत लगानीमा खुलेको यस क्यापिटलको चुक्ता पूँजी २० करोड रहेको छ । क्यापिटलका अध्यक्ष सुरेन्द्र भुषण श्रेष्ठको अध्यक्षतामा भएको उक्त साधारण…