अर्थमन्त्री भन्छन्: ‘सागका लागि बजेट अभाव हुँदैन, पोखरालाई स्पोर्टस टुरिजम हब बनाउनुपर्छ’

अर्थमन्त्री डा. युवराज खतिवडाले १३ औं दक्षिण एशियाली खेलकुदको लागि पोखरामा भइरहेका पुर्वाधार निर्माणको निरीक्षण गर्दै बजेटले अवरोध नहुने बताएका छन् । ‘पुर्वाधारको लागि स्रोत सुनिश्चित गरेका छौं ।’ उनले भने–‘पुर्वाधार तयार पार्न बजेटले अवरोध हुदैन् ।’ अर्थमन्त्री खतिवडाले पुर्वाधारको कामलाई युद्धस्तरमै लैजान जोड दिए । दिनगन्तीले सागको लागि ७३ दिन मात्रै बाँकी छ ।…