ओमलाई गाभेपछि एनएमबि बैंक झनै बलियो, ३ महिनामै कमायो साढे ८१ करोड

ओम डेभलपमेन्ट बैंकलाई गाभेपछिको पहिलो वित्तीय विवरण सार्वजनिक गरेको एनएमबि बैंकले अधिकास सूचकमा सुधारसहितको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नै ८१ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ४८ प्रतिशतले बढी हो । गतबर्षको यसै अवधिमा बैंकको नाफा…