कोरोना संक्रमण ७२ जिल्लामा फैलियो, बुधबार कहाँ-कहाँ भेटिए संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार २५७ जना पुरुष र २२ जना महिला गरि थप २७९ जनामा कोरोना भाइरस संक्रमण (कोभिड १९) पुष्टि भएको छ । यससँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या ४ हजार ३६४ पुगेको छ। जसमध्ये ४ हजार ५५ पुरुष र ३०९ महिला रहेका छन्। यस्तै देशभरका…