कोरोना संक्रमणलाई सामान्यीकरण गर्नु जरुरी छ: डा. रवीन्द्र पाण्डे

कोरोना संक्रमणको बढ्दो तथ्याङ्क हेरेर आम नागरिक त्रस्त भएको स्थिति छ, विकसित देशहरुले कोरोना संक्रमणलाई सामान्यीकरण गर्न धेरै वैज्ञानिक प्रयास गरिरहेका छन्। हामीले पनि कोरोना संक्रमणको यथार्थता आम जनतालाई सूचित गरेर यसको ब्यबस्थापकीय शैलीलाई परिवर्तन गर्नु आवश्यक छ। - पीसीआर परीक्षणको संख्या र दायरालाई ब्यापक बढाउने, संक्रमित क्षेत्रमा ‘१ घर, १ जना परिक्षण' को अभियान…