सर्वसाधारणको बचतलाई अर्थतन्त्रमा परिचालन गर्ने मध्यस्तकर्ताको रुपमा रहेको बैंकिङ क्षेत्रले पछिल्लो एक दशकमा ठूलो फड्को मारेको छ। यो अवधिमा बैंकिङ पहुँचको विस्तार मात्र नभई संस्थागत क्षमतामा समेत उच्च सुधार आएको पाइएको छ। एक दशक पहिले ५० करोडको ऋण डिफल्ट भएको खण्डमा समस्यामा आउने अवस्थामा रहेका वाणिज्य बैंकहरुको आजको अवस्था हेर्दा विकास निमार्णका पूर्वाधारमा लगानी…