हेटौंडा औद्योगिक क्षेत्रका ८० उद्योग सञ्चालनमा

हेटौंडा औद्योगिक क्षेत्रमा रहेको १११ मध्ये ८० वटा उद्योग सञ्चालनमा आएको औँद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौंडा कार्यालयले जनाएको छ । सो लिमिटेडका प्रमुख राजेन्द्र कँडेलका अनुसार उद्योग सञ्चालनमा आएपनि पूर्ण क्षमतामा सञ्चालन नभएको जानकारी दिइएको छ । सञ्चालित उद्योग ६० प्रतिशत क्षमतामा मात्र सञ्चालनमा रहेको उनले बताए। व्यवस्थापन लिमिटेडका अनुसार सो औँद्योगिक क्षेत्रका एसियन पेन्ट,…