मन्त्रीको स्वकीय सचिव र ड्राइभरमा कोरोना पुष्टि

प्रदेश २ को आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा कुमारी यादवको स्वकीय सचिव र सवारी चालकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वाब संकलन गरि गरिएको पीसीआर परीक्षणमा राज्यमन्त्री यादवको स्वकीय सचिव र ड्राइभरमा कोरोना संक्रमणको पुष्टि भएको हो। आइतबार, सोमबार र मंगलबार प्रदेश २ का सांसद, कर्मचारी, सुरक्षाकर्मी र सहयोगीहरुको स्वाब संकलन गरि…