सिद्धार्थ बैंकको ‘सिद्धार्थ बैंक डिबेन्चर २०८३’ को बिक्री बन्द हुँदै

सिद्धार्थ बैंकले निष्कासन गरेको २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री आज बैंकिग समयपश्चात सकिदैछ। बैंकले प्रतियुनिट एक हजार रुपैयाँ अंकित दरमा २५ लाख इकाई ऋणपत्र बिक्री खुला गरेको थियो । । निष्काशित २५ लाख इकाईमध्ये एक अर्ब बराबरको १० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ भने एक अर्ब ५० करोड रुपैयाँ बराबरको १५…