पैसा तयार पार्नुहोस्, लकडाउन लगत्तै खुल्दैछ साढे ८१ करोडको आइपीओ

तपाई धितोपत्रको प्राथमिक बजार (आईपीओ) मा लगानी गर्ने सोचमा हुनुहुन्छ भने तयार रहनुहोस् । लकडाउन सकिए लगत्तै दुई कम्पनीले ८१ करोड ५३ लाख ४ हजार ६०० रुपैयाँ बराबरको आईपीओ जारी गर्ने अन्तिम तयारी गरिरहेका छन्। लकडाउनका कारण आईपीओ निष्काशन प्रभावित बनेका चार कम्पनीमध्ये २ कम्पनीले सर्वसाधारणमा र अन्य दुई कम्पनीले आयोजनाबाट प्रभावित बासिन्दाका लागि शेयर…