राष्ट्र बैंकले २३ करोड मुद्दती निक्षेपमा राख्ने

नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २३ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्त कम्पनीमा उक्त रकम मुद्दती निक्षेपमा राख्न लागेको हो । सूचना अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा एक करोड ५० लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ३ करोड…