प्रभु क्यापिटलको प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किममा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ । प्रभु क्यापिटलको प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किमको इकाईमा आवेदन दिने आज अन्तिम दिन हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २५ करोड रुपैयाँ बराबरको २ करोड ५० लाख इकाई बिक्रीमा ल्याएको थियो । उक्त इकाइमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिने छ । यस स्किमको कुल आकार ४ करोड इकाई रहेको छ।…