काठमाडौँ । नयाँ आर्थिक वर्ष सुरु भए पछि सुनको मूल्यमा लगातार वृद्धि भएको छ । शुक्रबार सुन तोला २०० रुपैयाँले बढेको छ । आर्थिक वर्षको सुरुको दिन अर्थात् बिहीबार सुन तोलामा ३०० रुपैयाँले बढेको थियो भने शुक्रबार पनि तोलामा २०० रुपैयाँले बढेको थियो । आइतबार सुन तोलामा ८०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी…