भरतपुर महानगरको आगामी वर्षका लागि ५ अर्ब १९ करोडको बजेट सार्वजनिक

चितवन । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ । महानगरको १७ औँ नगरसभामा उपप्रमुख चित्रसेन अधिकारीले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका हुन् । कूल बजेटको स्रोत व्यवस्थापनका लागि आन्तरिक आयबाट १ अर्ब ८० करोड रुपैयाँ, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट…