धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति यथाशिघ्र गर्न लगानीकर्ताको माग, चलखेलमा सचेत रहन खबरदारी

शेयर लगानीकर्ता दबाब समूहले नेपाल धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति यथाशिघ्र गर्न सरकारको ध्यानकर्षण गराएको छ । साथै उसले नियुक्ति प्रक्रियामा हुनसक्ने चलखेलमा सचेत रहन समेत अर्थमन्त्रालयलाई खबरदारी गरेको छ । समूहका अध्यक्ष हरि ढकालले सोमबार एक विज्ञप्ति जारी गर्दै अर्थतन्त्रको ऐनाको रुपमा रहेको पूँजी बजारको नियामक निकायको नेतृत्व विहिन अवस्था लामो समय सम्म रहन नहुने…