अबको बजार कसरी खोल्नुपर्छ ? मर्चेन्ट बैंकका अध्यक्ष ध्रुव तिमल्सिनाको विचार

सरकारले लकडाउन खुकुलो बनाएसँगै नेपाल धितोपत्र बोर्डले शेयर बजार खुलाउन आइतबार बजार सञ्चालक नेप्से र लगानीकर्ताहरुसँगको छलफल अगाडि बढाएको छ । यसै बिच नोटबजार डटमले अब बजार कसरी खुला गर्नुपर्छ भनेर मर्चेन्ट बैंकका अध्यक्ष तथा सिद्धार्थ क्यापिटका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमल्सिनासँग कुराकानी गरेको छ । प्रस्तुत छ तिमिल्सिनासँगको कुराकानीको सम्पादित अंश:- अब खुल्ने बजारमा…