विराटनगरका पसल तथा व्यवसाय पनि भोलिदेखि सञ्चालनमा आउने

विराटनगर महानगरपालिकामा रहेका होटल, रेष्टुुराँ तथा सैलुुनबाहेक अतिआवश्यक पसल तथा व्यवसाय बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । महानगरपालिका अन्र्तगत कोभिड क्राइसीस म्यानेजमेन्ट कमिटीको आज बसेको बैठकले भोलि बिहानदेखि मध्याह्न १२ बजेसम्म पसल सञ्चालन गर्न दिने निर्णय भएको महानगरपालिकाका प्रमुुख भीम पराजुलीले जानकारी दिए। महानगरपालिकाले सामाजिक दूरी कायम गरी सुुरक्षितरुपमा व्यवसाय सञ्चालन गर्ने व्यवस्था मिलाइएको उनले…