विश्वभर कोरोना संक्रमणबाट मर्नेको संख्या २ लाख ७० हजार नाघेको छ। अहिलेसम्म विश्वभर कोरोना संक्रमणबाट २ लाख ७० हजार ७ सय ११को मृत्यु भएको वर्ल्डओमिटरले जनाएको छ। यो शुक्रबार बिहान साढे आठ बजेसम्मको तथ्यांक हो। गएको २४ घण्टामा मात्रै यसको संक्रमणबाट विश्वभर करिब ६ हजार जनाको मृत्यु भएको छ। अहिलेसम्म संक्रमितको संख्या ३९ लाख १६…