नेपालमा कोरोना भाइरसबाट संक्रमित व्यक्तिहरुको संख्या १ हजार ८११ पुगेको छ। दिउँसो ४ बजेसम्म १ हजार ८९८ जनामा संक्रमण पुष्टि भएकोमा थप १३ जनामा कोभिड १९ को रिर्पोट पोजेटिभ आएको हो। योसँगै आज मात्रै कोरोना संक्रमण पुष्टि हुनेको संख्या २३९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको…