मेरो माइक्रोफाइनान्सले कात्तिक २९ गते बोलायो साधारण सभा

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले कात्तिक २९ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ। माइक्रोफाइनान्स सञ्चालक समितिको कात्तिक ५ गते सम्पन्न बैठकले कात्तिक २९ गते शुक्रबार होटल वाटर टावर, नुवाकोट बट्टारमा बिहान ११ बजे साधारण सभा डाकेको हो। सातौं वार्षिक साधारण सभाले सञ्चालक समितिले गत आवको मुनाफाबाट प्रस्ताव गरेको चुक्ता पूँजीको ३१.५८ प्रतिशत बराबरको लाभांश…