कोरोना भाइरस संक्रमणपछि विराटनगरमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक निको भएका छन् । पछिल्लो तीनवटा परीक्षणमा संक्रमण नदेखिएपछि उनीहरुलाई आज डिस्चार्ज गर्ने तयारी गरिएको छ। उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका भारतीय जमातीमध्ये ५ र ६ वैशाखमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरुमध्ये ६ जना निको भएको कोरोना अस्पताल विराटनगरका प्रमुख डा.…