मुक्तिनाथ विकास बैंकको ६१ करोडको हकप्रद भदौ १२ गतेदेखि बिक्रीमा आउने

मुक्तिनाथ विकास बैंकको भदौ १२ गतेदेखि हकप्रद शेयरको बिक्री गर्ने खुला गर्ने भएको छ । बैंकले चुक्ता पूँजीको २० प्रतिशत बराबरको हकप्रद शेयर बिक्री गर्दैछ। बैंकले चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँ बराबरको ६१ लाख २९ हजार ५२० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । बैंकले…