आशा लघुवित्तले गतवर्षको मुनाफाबाट बोनश शेयर वितरण गर्ने

आशा लघुवित्तले गत आर्थिक वर्षको कमाईबाट आफ्ना शेयरधनीलार्य बोनश शेयर वितरण गर्ने भएको छ । कम्पनी संचालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको १२ प्रतिशत बोनस र उक्त बोनसमा लाग्ने कर वापतको नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीका अनुसार हाल कायम चुक्तापूँजीको १२ प्रतिशतले हुन आउने २ करोड ४८ लाख ८८ हजार रुपैयाँ बराबरको…