राष्ट्र बैंकले अर्थतन्त्र पुनरुत्थान गर्नमा मौद्रिक नीति केन्द्रित गर्ने

नेपाल राष्ट्र बैंकले कोभिड-१९ महामारीबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न सहयोग पुग्ने गरी मौद्रिक नीति केन्द्रित गर्ने भएको छ । केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा मार्फत तरलता व्यवस्थापन गर्दै ब्याजदरलाई उपयुक्त स्तरमा राख्ने र प्राथमिकताप्राप्त क्षेत्रतर्फ कर्जा प्रवाह प्रोत्साहित गर्नेतर्फ मौद्रिक नीति केन्द्रित गरिने जनाएको छ। आन्तरिक तथा वाह्य क्षेत्र स्थायित्व…