प्रतिनिधि सभाको छैठौं अधिवेशन अन्तर्गत २०७७ जेठ १४ गते बुधबारको बैठक सुरु भएको छ। आजको बैठकमा “नेपाल विशेष सेवा विधेयक, २०७६” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची छ। यसैगरि कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले “कानुन, न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन, २०७७” पेश गर्ने, शिक्षा…