रसुवागढी र सान्जेन जलविद्युतको शेयर मंंगलबारदेखि नेप्सेमा किनबेच हुने

रसुवागढी र सान्जेन जलविद्युत कम्पनीको शेयर मंगलबारदेखि नेप्सेमा किनबेच गर्न पाइने भएको छ । आज शेयर सूचीकरण गराउन लागेका दुवै कम्पनीलाई नेप्सेले कारोबार संकेत र रेन्ज समेत तोकेको छ । रसुवागढीले आरएचपिएल र साञ्जेनले एसजेसिएल कारोबार संकेत पाएका छन। रसुवागढीको प्रिओपनिङ प्राइस रेन्ज ९७.२९ देखि २९१.८७ रुपैयाँ तथा साञ्जेनको ९६.३२ देखि २८८.९६ रुपैयाँ प्राइस रेन्ज…