दुई अर्ब ८२ करोड बराबरको नागरिक बचतपत्र निष्कासन

नेपाल राष्ट्र बैङ्कले आज आइतबारदेखि ‘नागरिक बचतपत्र २०८५’को बिक्री खुला गरेको छ । नेपाल सरकारका तर्फबाट आन्तरिक ऋण व्यवस्थापन उठाउँदै आएको राष्ट्र बैङ्कले दुई अर्ब ८२ करोड १४ लाख ७० हजार बराबरको नागरिक बचतपत्र निष्कासन गरेको हो । पाँच वर्ष अवधिको बचतपत्रका लागि १० प्रतिशत वार्षिक ब्याजदर तोकिएको छ । बचतपत्रको ब्याज हरेक छ महिनामा…