सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सोमबारको तुलनामा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मोल तोलमा १ हजार ५०० रुपैयाँ र चाँदीमा ५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ९८ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी २ हजार ३६० रुपैयाँमा खरिदबिक्री…