काठमाडौँ । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको कम्पनीको १०० प्रतिशत हकप्रद शेयरमा आज असोज ५ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले भदौ ३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने समय थप गरी असोज ५ गते बनाएको हो । यस अघि कम्पनीले भदौ ३१ गतेसम्म म्याद थप गरेको थियो। हाल देशमा उत्पन्न विषम…