बिश्वब्यापी संस्था कमन वेल्थ इण्टर्प्रेनर नेपाल च्याप्टरको अध्क्ष्यमा पोखराका गिरि

विश्वका ५४ देशमा शाखा रहेको ब्यबसायीहरुको साझा संस्था कमन वेल्थ इण्टर्प्रेनर क्लबको नेपाल च्याप्टरमा पोखरा ७ रत्नचोकका रिधिन्द्र गिरि चुनिएका छन् । यो संगै संस्थाले गिरीलाई बिश्वब्यापी समितिको सल्लाहाकार सदस्यमा पनि चुनेको छ । बिश्वभरि १५००० सदस्य रहेको यो क्लबले गरिबी निवारण गर्न अन्तराष्ट्रिय निजि क्षेत्र र सम्बन्धित मुलुकको सरकार संग साझेदारी गरि काम गर्दछ…