लक्ष्मी इक्विटी फण्डका प्रतिइकाई खुद सम्पत्ति मूल्य घट्यो

लक्ष्मी इक्विटी फण्ड (LEMF) को चैत मसान्तको तुलनामा बैशाख मसान्तमा २५ पैसाले प्रतिइकाई खुद सम्पत्ति मूल्य घटेको छ। कम्पनीले सार्वजनिक गरेको मासिक वित्तीय विवरण अनुसार ९ रुपैयाँ ४७ पैसाबाट ९ रुपैयाँ २२ पैसामा झरेको हो। पछिल्लो दुई दिन खुलेको शेयर बजार दुबै दिन नकारात्मक सर्किट लागेर बन्द भएपछि म्युचुअल फण्डहरुको सूचीकृत शेयरमा गरिएको लगानीको रकम…