कोरोना संक्रमणले देश पुरै लकडाउनमा गएर तेस्रो त्रैमासको १ महिना कारोबार प्रभावित बन्दा लघुवित्त कम्पनीहरुलाई थोक कर्जा प्रवाह गर्ने आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RMDC) को वित्तीय विवरणमा त्यसको असर देखिएको छ। मंगलबार सार्वजनिक भएको अपरिस्कृत वित्तीय विवरण अनुसार आरएमडिसीको नाफा १५ करोड १४ लाख ४९ हजार रुपैयाँमा सीमित भएको छ। जबकी गत आवको यसै…