मंगलबारको बजारमा लघुवित्त कम्पनीका शेयरधनी मालामाल

नेप्से परिसूचक स्थिर रहेपनि अधिकांश लघुवित्त कम्पनीको शेयरमूल्य बढ्दा मंगलबारको शेयर बजारबाट लघुवित्त कम्पनीका शेयरधनीहरुले नाफा कमाएका छन्। उच्च रुपले शेयरमूल्य बढ्ने १० कम्पनीमा ८ वटा लघुवित्त समेटिएका छन्। गणपति माइक्रोफाइनमान्सको शेयमूल्यमा मंगलबार पनि पोजेटिभ सर्किट लागेको छ। लघुवित्तको शेयरमा तेस्रो कारोबार दिन सर्किट लागेर प्रतिकित्ता शेयरमूल्य ३९ रुपैयाँले बढेर ४३२ रुपैयाँ पुगेको छ ।…