नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बैकले एक हजार अंकित दरका १० वर्षे अवधिको वार्षिक १० प्रतिशत ब्याजदर रहेको ४० लाख ४० हजार कित्ता बराबरको ४ अर्ब ४ करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ ।  उक्त सम्झौतामा नेपाल…