प्राइम बैंकद्धारा कन्काई विकास बैंक एक्वीजिशन गर्ने सम्झौता

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक एक्वीजिशन गर्ने सम्झौता गरेको छ। प्राइम बैंकको मूख्य कार्यालय कमलपोखरीमा जेठ २२ बुधबार गते एक्विजिशन सम्बन्धी सैद्धान्तिक सहमति पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा प्राइमको तर्फबाट सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र कन्काईको तर्फबाट सञ्चालक समितिका अध्यक्ष सेवक दाहालले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात कन्काई विकास बैंकको अध्यक्ष…