व्याज आम्दानी बढाए पछि चौतारी लघुवित्तको खुद नाफा बढ्यो

चौतारी लघुवित्तले लकडाउनको आंशिक प्रभावका बिच आर्थिक वर्ष २०७६ ७७ को तेस्रो त्रैमासमा खुद नाफा बढाएको छ । लघुवित्तले चैत मसान्त सम्ममा २ करोड ६८ लाख ६८ हजार रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले १ करोड ८५ लाख ८८ हजार रुपैंया खुद नाफा कमाएको थियो । चैत मसान्तमा २०…