नेपाल एयरलाइन्सको विमान अवतरणको क्रममा नेपालगञ्जमा दुर्घटना

कोरोना परीक्षणका लागि थ्रोट स्वाब (नमुना) लिन गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्जमा दुर्घटना भएको छ । विमान अवतरणका क्रममा विमानस्थलको रनवेबाट चिप्लिएर बाहिर गएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जहाज चिप्लिएर रनवेबाहिर गएको बताए । विहान ११ बजेर ३२ मिनेट जाँदा राँझा विमानस्थलमा अवतरण गरेको विमान रनवेबाट चिप्लिएर विमानस्थलको खाली चउरसम्म…