अमेरिकी अर्थतन्त्र संकट उन्मुख, रित्तियो ढुकुटी, अर्को मन्दीको चेतावनी

विश्वको शीर्ष अर्थतन्त्र अमेरिका संकट उन्मुख रहेको छ । अमेरिकी सरकारको राजस्व खाताको रकम रित्तिएपछि अमेरिकी अर्थतन्त्र संकट उन्मुख बनेको हो । हाल अमेरिकाको कुल आन्तरिक ऋणको अधिकतम सीमा ३१ खर्ब ४० अर्ब अमेरिकी डलर रहेको छ । सन् २०२३ को जनवरी महिनामा नै अमेरिकाले ऋणको उक्त सीमा छोएको थियो । ऋणको अधिकतम सीमा बढाउने…