अष्ट्रेलियाको रोजगारी दर वृद्धि

अष्ट्रेलियाको बेरोजगारी दर घटेर जुलाईमा ४.२ प्रतिशत कायम भएसँगै रोजगारीमा वृद्धि भएको जनाइएको छ । यहाँ रोजगारीमा संलग्न महिलाको सहभागिता दर उच्च रहेको उल्लेख गरिएको छ । ‘अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस)’ ले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कले जुलाईमा बेरोजगारी दर ४.२ प्रतिशत रहेको जनाएको छ । यो गत जुन महिनामा ४.३ प्रतिशत रहेको थियो। एबीएसका…