काठमाडौँ । झापा इनर्जी लिमिटेडको आयोजना प्रभावित स्थानीयका लागि खुला गरिएको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन १४ गतेदेखि आवेदन प्रक्रिया सुरु गरेको थियो । यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट असार ३१ गते अनुमति पाएको थियो।…