सम्पत्ति शुद्धीकरणको त्रास सेयर बजारमा ,नेप्से दोहोरो अंकले घट्यो

नेपाल धितोपत्र बोर्डले आगामी साउन १ गतेदेखि सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धि निर्देशिका २०७४ लाई संशोधन गरी पूर्ण रुपमा लागू गर्ने निर्देशन जारी गरेपछि सेयर बजारमा नकरात्मक असर परेको हो । सन २०२० सम्म सम्पत्ती सुद्धिकरण सम्बन्धी सम्पुर्ण नीति नियमको कार्यान्वयन गर्नु पर्ने भएकाले नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्ड कडा…