अमेरिकी शेयर बजारमा सिनेटरबाटै ‘इन्साइडर ट्रेडिङ्ग’ भएको खुलासा

अमेरिकी माथिल्लो सदन सिनेटको निकै महत्वपूर्ण मानिने अन्वेषण समितिका अध्यक्ष सिनेटर रिचार्ड बरले कोरोना भाइरसको महामारी फैलिन शुरु भएलगत्तै शङ्कास्पद रुपमा १७ लाख अमेरिकी डलर बराबरको शेयर बिक्री गरेको खुलासा भएको छ । अमेरिकी शेयर बजारमा फेब्रुअरीको शुरुदेखि व्यापक मन्दी छाएको छ । सिनेटको रेकर्डले सिनेटर बर र उनकी पत्नीले जनवरी र मध्य फेब्रुअरीको बीचमा…