शिखर इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश (बोनस वा नगद) वितरण नगर्ने भएको छ। कम्पनीले नेपाल फाइनान्सियल रिर्पोटिङ्ग स्ट्याण्डर्ड(एनएफआरएस) प्रणाली अनुरुप ४५ करोड ५५ लाख ७७ हजार ९२१ रुपैयाँ खुद मुनाफा आर्जन गरेको भएपनि बीमा समितिले लागू गरेको एनएफआरएस अनुरुप नियमनकारी व्यवस्था बमोजिम जगेडा तथा व्यवस्थाहरु कायम गर्नुपर्ने भएकाले आर्थिक…