साताको अन्तिम कारोबार दिन नेप्सेमा आयो दोहोरो अंकको सुधार

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक दोहोरो अंकले बढेको छ। कोभिड १९ फैलने संत्राशका कारण आइतबारदेखि शेयर कारोबार बन्द हुने समाचार फैलिएपछि पनि शेयर बजार सकारात्मक बनेको आंकलन गरिएको हो। यद्यपी नेपाल धितोपत्र बोर्डले भने शेयर बजार बन्द हुने हालसम्म पुष्टि गरेको छैन। बोर्डले आजै सावधानीका उपाए अपनाएर शेयर कारोबार सञ्चालन गर्न ब्रोकर कार्यालय…