एक्सेल डेभलपमेण्ट बैंक लिमिटेड (EDBL) ले गत आवको मुनाफाबाट प्रस्ताव गरेको लाभांश पाउन चैत ६ गते बिहीबारसम्म शेयरधनी कायम हुनुपर्छ। बैंकले चैत २० गते आह्वान गरेको साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि चैत ७ गतेदेखि शेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको थियो। यसअनुसार बुकक्लोजको अघिल्लो दिनसम्म कायम रहने शेयरधनीले मात्र लाभांश पाउनेछन्। बैंकको…