एनएमबी बैंककोे ६९ हजार संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंक लिमिटेडले ६९ हजार ७४६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।  बैंकले विजेश्वर भक्त श्रेष्ठको नाममा रहेको ५१ हजार ७४६ कित्ता र रेखा श्रेष्ठको नाममा रहेको १८ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । सेयरधनीलाई प्राथमिकता दिनुपर्ने राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले सेयर खरिदका लागि संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिएको छ । संस्थापक…