तिनाउ र मिसन डेभलपमेन्ट बैंकको मर्जर प्रस्ताव पारित

तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंक एक आपसमा गाभिन राजी भएका छन् । शुक्रबार सम्पन्न दुबै बैंककोे विषेश साधारण सभाले मर्जर प्रस्ताव पारित गरेको हो । विशेष साधारण सभाले तिनाउ विकास बैक र मिसन डेभलपमेन्ट बैकलाई एक बराबर एक शेयर स्वाप अनुपातमा एक आपसमा गाभिने (मर्ज गर्ने) सहमति प्रदान गरेको हो । मर्जर पश्चात…