गभर्नर नियुक्ती सन्दर्भमा शेयरलगानीकर्ता -‘उचित ठाउँमा उपयुक्त व्यक्ति’

शेयर लगानीकर्ता संघ नेपालले गभर्नर नियुक्तको स्वागत गर्दै नयाँ गभर्नरको नियुक्तीले नेपालको पूँजीबजारको विकास र विस्तारमा कोसेढुंगा सावित हुने विश्वास र आशा व्यक्त गरेको छ। संघले लामो समय सम्म नेपाल राष्ट्र बैंकमा नै सेवा गरि डेपुटी गभर्नर बाट सेवा निवृत्त भएका महाप्रसाद अधिकारीलाई गभर्नर जस्तो पदमा नियुक्ति गरिनु “उचित ठाउँमा उपयुक्त व्यक्ति “ भएको बताएको…