कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भूसाल र सातै प्रदेशका कृषि, भूमि तथा सहकारी मन्त्रीलाई लकडाउनमा बन्दाबन्दीले कृषि तथा पशुपक्षी क्षेत्रमा उत्पन्न समस्या समाधान गर्न सबै निकायसँग समन्वय गर्ने निर्णय भएको छ । मन्त्री भूसाल र सातै प्रदेशका मन्त्रीहरुसँग भिडियो मार्फत बैठक गरी उक्त निर्णय गरिएको छ । बैठकले बन्दाबन्दीले कृषि तथा पशुपन्छी क्षेत्रमा उत्पन्न समस्या…